मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

१२ बर्षिय बालिका सम्झना कामिलाइ आफ्नै गाउँका दाजुभाइहरुले ब’ला’त्का’र गरि ह’त्या गरेर फालिदिए।

बझाङ :गरिब दलित परिवारमा जन्मेकि एउटि अबो ध बालिका माथि यति ठुलो अ न्या य हे भगवान यो घ ट ना सरकार सम्म पुग्न हजुरहरुकै साथ चाहिन्छ।

आज स्वयम् मै जन्मेको मेरै गाउँ भित्र बझाङ मष्टा गाउपालिका वडा नम्बर (२) खिकाला गाउँमा १२ बर्षिया श्री दाजु बिजुली कामी को छोरी सम्झना कामी लाई आफ्नै गाउँको दाजुभाइले ब ला त्का र गरेर ह’त्या गरिदियो।

यो कहाँ सम्मको अ न्या य हो सरकार कहाँ लुकेर बसेको छस् कहाँ छ तेरो कानुनको ह त क डी कहाँ छ तेरो न्यायको तराजु जा मेरो वि क ट र अशिक्षित अ न्धा का र सतीले सरापिएको गाउँ ठाउँमा गएर ब ला त्का रीलाई क डा भन्दा क डा स जा य दिएर देखा अनि त्यो पि डि त कलिलो छोरी चेलिबेटीलाई न्या यको बाटो देखायदि सच्चा कानुन होस भने। नरेश क्षेत्री को फेसबुक बाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?