मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

अचम्म!दुधदिने गोरुलाई गाउँपालिकाले १ लाख दिनुको साथै मन्दिर बनाई मासिक १८ हजार दिने(भिडियोसहित)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको इचोक स्थिति एक पालिएको गोरुले विक्रम संवत् २०७२ सालदेखी दूध दिदै आएको अनौठो खबर आएको छ । सोनाम तामाङले पालेका उक्त गोरुले दूध दिदै आएको छ ।

स्त्रिलिंगीहरुले मात्र प्रायः दूध दिने वा बच्चा जन्माउने यो संसारमा गोरुले दूध दिएसी संसारलाई नै चकित तुल्याएको छ । धेरैले यो खबर अ’फवाह र भ्र’म पैदागरी उ’ल्लु बनाउनको लागि बनाईएको भन्लान् तर यो सत्य हो ।

नेपाल चित्र संचालन गर्ने एक युट्युबरले उक्त गाउँमा गएर पुनः भिडियो खिची सबै माझ ल्याएका छन् । दूध दिने गोरुको चर्चा यत्रतत्र सर्वत्र नै भएको छ । उक्त गोरुलाई सबैले महादेव नै मानेका छन् । अचम्मको गोरु देख्दा सबै तीन छक्क पर्दछन।

गोरु पाल्ने धनी ता’माङलाई अहिले आएर दूध दिने गोरुको धनी भने सबै तिरबाट चिन्दै आएको बताएका छन् । गोरुका धनीले भ’नेका छन् यो गोरुलाई मन्दिर बनाएर राख्नको लागि गाउँपा’लीका देखि लिएर अन्य नि’कायहरु पनि सकारात्मक रहेको छ ।

गाउँपालिकाले दु’धदिने गोरु’लाई एक लाख दिने निर्णय गर्नुको साथै मन्दिर बनाएर मासिक १८ हजार दिने भएको छ ।उक्त गोरुला धनिका अनुसार दूध दिने गोरुले खानेकुरा राम्रो सँग खाने र दुध पनि नि’कै दिने बता’एका छन् ।

अहिले त्यो गाउँलाई प्रायः सबैले दूध दिने गोरुको गाउँ भन्ने साथ पहिचान गर्ने भ’एको बताउँदछन ।तामाङ पनि पहिला त चकित नै थिए तर अहिले आएर सबैले महादेव नै हुन् भनी राख्दा उनले पनि विश्वास गर्दै आएका छन् ।अन्य कुरा थापा पाउँन र अच्म्मि’त बन्नको लागि नेपाल चित्र डटकमा राखिएको यो भिडियो सामाग्री हेरी सबै तिर शेयर गर्नुहोला :

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?