मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

वर्तमान सरकार कुरामा भन्दा काममा वि’श्वास गर्छः मन्त्री ढकाल,तपाईलाई य’स्तै हो जस्तो लाग्छ त?

काठमाडौं।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले वर्तमान सरकार कुरामा भन्दा पनि काममा विश्वास गरेर अघि ब’ढिरहेको बताएका छन्। सोह्रौँ राष्ट्रिय क्या’न्सर स’तर्कता दिवस एवं बिपी कोइराला मे’मोरियल क्या’न्सर अस्पतालको २१ औँ वार्षिकोत्सव स’मारोहलाई भ’र्चुल माध्यमबाट सम्बोधन गर्दै उनले सरकार देश र जनताको काममा के’न्द्रीत रहेको दा’वी गरे।

उनले कोरोना भाइरसको वि’रूद्धमा मन, वचन र कर्मले काम गरिरहेका सम्पूर्णको कामप्रति उ’च्च सम्मान प्र’कट गर्दै सरकार नि’रोगी नेपालको अ’भियान सा’कार पा’र्न के’न्द्रीत रहेको बताए।

सरकारले नीति तथा कार्यक्रममार्फत नै स’म्बोधन गरेर नि’रोगी नेपाल बनाउने अ’भियानका साथ काम गरिरहेको भन्दै स्वस्थ जीवनशैली र खानपानका विषयमा स’चेतना ज’गाउनुपर्नेमा उनको जोड थियो।

मन्त्री ढकालले क्या’न्सर रो’गले सबैलाई दुःख दि’इरहेको भन्दै वार्षिक रूपमा विश्वमा ९६ लाख मानिस र नेपालमा मात्रै वार्षिक २६ हजार जनाले विभिन्न प्रकारका क्या’न्सरका कारण मृ’त्युवरण गरिरहेको जानकारी दिए।

क्या’न्सरबाट मृ’त्यु हुनेमध्ये १० प्रतिशत ना’गरिक नेपाल जस्तै देशका रहेको बताउँदै उनले क्यान्सरबाट मृ’त्यु हुनुको कारण खो’जेर निदानका लागि काम गर्नुपर्ने बताए।मन्त्री ढकालले अस्पतालले प्र’काशन गरेका विभिन्न तीन पुस्तक सार्वजनिक गरेका थिए। आजैदेखि भरतपुर अस्पतालमा इ’टिकेटिङको पनि शुरू भएको छ।

मन्त्री ढकालले भ’र्चुल माध्यमबाटै अस्पताले इ’टिकेटिङका लागि तयार पा’रेको मोवाइल एप्स क्लिक गरेर सोको शु’भारम्भ गरे। यसले क्यान्सर अस्पतलमा सेवा लिन आउने से’वाग्राहीलाई अब टिकटकै लागि लाइन बस्नुपर्ने बा’ध्यताको अ’न्त्य गरेको छ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?