मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

विशेष दिनमा फजुल खर्चगर्ने पैसा विभिन्न ठाउँमा यसरी सहयोग गरि पुण्य कमाउँदै अभियान्ता लक्ष्मी सिग्देल ।

1 min read

चितवन । चितवनमा धेरै जना सामाजिक सेवामा लागि पर्नु भएको हामी सबैलाई अवगत नै छ तर एक फरक नामले सानै उमेरमा सेवामा तल्लिन हुनेमा भरतपुर -१९ निवासी सामाजिक अभियान्ता लक्ष्मी सिग्देल पनि पर्छिन। उनी उमेरले सानै भए पनि उसको सोचाई र सत्कर्मको तुलना गर्नेहो भने अत्यन्तै उत्कृष्ट रहेको छ ।

अभियान्ता सिग्देलले आफुँ जे जस्तो अवस्थामा भएपनी अरुको दु:ख सहन सक्दिनन् त्यसैले अनवरत रुपमा सत्कर्मको दौडानमा छिन् । उनिले गरेका सत्कर्महरु प्रायः सामाजिक संजालमा कुनै कुनै आए पनि नआएका भने अनेकौं छन् ।

विशेष स्रोतका अनुसार अभियान्ता सिग्देलले आँफ्नो विशेष दिनको अवसर साथै अन्य दिनहरुमा धेरै ठाउँमा आर्थिक तथा भौतिक अनि नैतिक आफ्नो ठाउँबाट सके अनुसार सहयोग गर्दै पुण्य कमाउँदै आएकी छिन् ।

सिग्देलले गरेका केहीँ सहयोगहरु उल्लेक गर्नुपर्दा उनिले हालसालै मात्र चितवनमा नै अवस्थित मन्जु श्री असहाय केन्द्रमा रु.११०००/- बराबरको खाद्यान्न सहयोग गरेकी छिन् । त्यस्तै साहारा घरमा पनि उनिले रु ११०००/- बराबरको नै खाद्यान्न सहयोग गरि पुण्य कमाएकी छिन।

धुर्मुस सुन्तली फाउन्डेसनको सहकार्यमा जनस्तरबाट निर्माण हुँदै गरेको गौंतमबुद्व अन्तरास्ट्रिय क्रीकेट रंगशालामा पनि रु. १७०००/- बराबरको खाद्यान्न सहयोग गरेकी छिन् । त्यस्तै तार्केस्वर नगरपालिका कुन्चिप्वाकल स्थित सन्चारकर्मी एवम् सामाजिक अभियान्ता राजन नेपालको नेतृत्वमा सातै गाउँ प्रभावित हुने गरी बनाउन लागिएको बुलन्द स्वास्थ्य चौकी निर्माण अभियानमा रु. ५०००/- सहयोग गरेकी छिन् ।

त्यस्तै अन्य थुप्रै सामाजिक सेवामा लागि परेकिछिन । सिग्देलले आफ्नो पायक पर्ने ठाउँमा र शरिरले साथ दिएको बेला पटकौं पटक रक्तदान पनि गर्दै आएकी छिन् । अरु विपन्न बर्गलाई खाद्यान्न पनि सकेसम्म गर्दै आएकी छिन् । अभियान्ता सिग्देलको यो सत्कर्मबाट अहिलेका युवापुस्ताले धेरै पाठ सिक्नु पर्ने देखिन्छ ।

सामाजिक अभियान्ता लक्ष्मी सिग्देल लगायत अन्य सत्कर्मी मनहरुलाई हामी मेचीमहाकाली परिवार शिर झुकाई नमन तथा उच्च सम्मान व्यक्त गर्दछौं । सदैव सेवाको भाव राखी सेवा गर्दै आउँनको लागि पनि आग्रह गर्दछौं ।

यो पनि पूरा पढ्नुहोस :

आउँनुहोस सबै मिलि बनाऔं गौतम बुद्ध अन्तराष्ट्रिय स्टेडियम,सबै मिले असम्भव केहीँछैन :लक्ष्मी सिग्देल

✍️लक्ष्मी सिग्देल

चितवन: सामा’जिक सेवा’मा सदै’व तल्लिन अभियन्ता लक्ष्मी सिग्देलले बन्दै गरेको गौत’मबुद्व अन्तराष्ट्रिय स्टेडियमका लागि आर्थिक ,भौ’तिक तथा नैतिक स’हयोग गर्दै आएकी छिन् । त्यस्तै अभियान हरेक क्षे’त्रका सज्जन महानुभाव’हरुले च’लाईरहेका छन् ।

उनिले पनि सबैलाई जु’ट्नको निम्ति हा’र्दिक अपिल गर्दै आँफ्नो सा’माजिक संजाल फेस्बुकमा यस्तो लेख्छिन:

“तपाईं हा’म्रो श्रम,सिप र विज्ञता, रङ्गशाला निर्माणमा ऐक्यबद्धता”

यस अभियानको अभियान्ता र यस अभियानमा जुट्ने अवसर दिनुहुने धुर्मुस सुन्त’ली फाउ’न्डेसन का स’म्पुर्ण टि’म र यस सहयोगमा साथ दिनु हुने रविन देवकोटा प्रति आभारी छु ।

यो कोरोनाको विषम प’रिस्थितिमा पनि रंगशालामा दिनरात खटिरहनु भय’का सम्पुर्ण टिमलाई अ’लिकति भएनी काम गर्ने सजिलो होस् भन्ने हेतु’ले आज ३००पि’स माक्स वितरण गरेका छौ र आ’भारी छौ ।

अाजसम्म स’हयोग गरेर यो परियोजना यो ठा’उँसम्म अाउन स’हयोग गर्ने सह’योगी महा’नुभाव प्रति।चि’तवनमा जनस्तरबाट बन्दै गरेको गौ’तम बुद्ध अन्तर्राष्ट्रिय स्टेडियम लाई पु’रा गर्न सबै ने’पाली दा’जुभाइ दिदी’बहिनी आमाबुबा, नेपाली भाषी, नेपाली पन रहेका स’म्पूर्ण नेपालीहरु रकम, हरेक किसिमले स’हयोग गरेर एक जु’ट हुन आवश्यक रहेको छ।

धुर्मुस सुन्तली फाउन्डेशनले नेतृत्व गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय स्टेडियमको काम ती’व्र गति’मा अघी बढिरहेको छ ।देश बि’काश कति चाँडै गर्न सकिन्छ भनेर राम्रै पाठ पढाउने यो प’रियोजनालाई साथ, स’मर्थन र सह’योग गर्नु हामी सबै नेपालीको दा’यित्व हो ।

आ’उनुहोस् स’बै मिली ब’नाऔं गौतम बुद्ध अ’न्तर्राष्ट्रिय स्टेडियम ।थोपा थोपा मि’लेर समुन्द्र बन्छ भनेझै हामी सबै मिलेर र’ङ्गशाला बन्छ ।

त’पाई पनि यस अ’भियानमा जो’डिन चाहानुहुन्छ भने हामी’लाई सम्पर्क गर्न स’क्नु हुने छ साथै ०५६५९१९२८ , ०१४४८२९७१ , ९८५११७३०३४ वा info@dhurmussuntali.org मा सम्पर्क गर्नुहोला । सम्पर्क ग’र्नुहोला ।´रा’ष्ट्र निर्माण, त’पाई हाम्रो अ’भियान`

मेचि’महाकाली डट नेट परि’वार पनि लक्ष्मी जि ले झैं हार्दिक अपिल गर्दै सबैलाई यश गौरवको आयोजनामा जुट्नको लागि हा’र्दिक अ’पिल साथै आ’ह्वान गर्दछ । सा’थै चाँडै नै सम्पन्न होस भने सु’भेक्षा पनि प्रकट गर्दछ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?