मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

बाराको नि’जगढमा बसले स्कु’टरलाई ठ’क्कर दि’दा ए’कै प’रिवारका तीनको मृ’त्यु ,दुःखद् 😓😓

बारा । पूर्व–पश्चिम रा’जमार्ग अ’न्तर्गत बाराको प’थलैया नि’जगढमा स’डक दु’र्घटना हुँदा तीनको घ’टनास्थलमै मृ’त्यु भएको छ ।                                                                                                                                            (आइतबार) पू’र्वतर्फबाट आ’इरहेको ब’सले करिब ५ बजेको स’मयमा स्कू’टीलाई ठ’क्कर दि’दा बारा नि’जगढ १० का एकै प’रिवारका ती’नको मृ’त्यु भ’एको जिल्ला प्रहरी कार्यालय, बाराले ज’नाएको छ ।

पूर्वतर्फबाट आ’इरहेको ना४ख ७२४४ नम्बरको बसले प्र’देश २–०३–००४ प ४४४२ नम्बरको स्कू’टरलाई ठ’क्कर दि’एको हो ।

स्कू’टीमा सवार नि’जगढ नगरपालिका वडा नं. १० लाल नि’वासी ति’र्थमान स्या’ङ्गतान, नि’जकी श्री’मति ज्योति स्या’ङ्गतान र नि’जहरुको एक छोराको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय, बा’राका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

ठ’क्कर दि’ने बसका चा’लक फ’रार रहेका छन्, भने दु’र्घटना भएका सवारी सा’धनलाई ई’लाका प्र’हरी का’र्यालय, सि’मरा ल्या’उने का’र्य भ’इरहेको प्रहरीले ज’नाएको छ ।न्युज २४ बाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?