मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

मन्त्री बन्न ३० गुण हुनुपर्ने ! प्रधानमन्त्रीले ल्याउन सक्लान् यिनै गु’णयुक्त सा’रथि ?कि नसक्लान?,हेर्नुहोस।

1 min read

काठमाडौं । सत्तारूढ नेकपा सचिवालय बैठक, स्थायी कमिटी र वि’वाद स’माधान गर्न गठित उच्चस्तरीय समितिको सुझावअनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् पु’र्नगठन गृहकार्य अ’न्तिम चरणमा पु-याएका छन् ।

प्रधानमन्त्रीे ओलीले गत शुक्रबार मन्त्रिपरिषद् बै’ठकमा ‘केही मन्त्रीको बि’दाइ र केहीलाई निरन्तरता दिनेगरी पु’नर्गठन’ सं’केत गरे । त्यसअनुसार छलफल र गृहकार्य ती’व्र पारिएको प्रधानमन्त्रीनिकट स्रोतले राजधानीलाई बतायो ।

ओली ने’तृत्वको सरकारले ‘मुलुकलाई विकास, सुशासन र स’मृद्धितर्फ डोहो-याउन मन्त्रीका रूपमा ल्याइने सा’रथि इ’मानदार, ज’नउत्तरदायी र शतप्रतिशत परिणाम दिन’ स’क्षम व्यक्ति हुनुपर्ने राजनीतिक तथा प्र’शासनविज्ञ सुझाउछन् ।

नयाँ मन्त्री सु’शासन ऐ’न २०६४ अनुसार काम गर्न सक्ने, स’मग्र कार्यमा गति दिन सक्ने, ज’नप्रिय कार्यक्रम ल्याउन सक्ने तथा नीति बजेट कार्यक्रम प’रिणाममुखी बनाउन सक्ने गु’णयुक्त हुनुपर्ने सुझाव उनीहरूको छ ।

को’भिड–१९द्वारा सि’र्जित सं’कट स’माधान, न’वीनत्तम योजना तथा कार्यक्रम बनाउन सक्ने क्ष’मताका ‘भि’जेनरी’ मन्त्री बनाउनुपर्ने आवश्यकता राजनीतिक तथा प्र’शासनविज्ञले औंल्याएका छन् ।

निजीभन्दा सार्वजनिक हि’त प्र’वद्र्धनमा उल्लेखनीय भूमिका खेल्न सक्ने, उच्चस्तरको नै’तिकता र आ’चरण प्र’र्दशन गरिरहेका तथा जनताको स’मस्यालाई आफ्नै स’मस्याका रूपमा आ’त्मसात् गरी स’धंै ज’नताको घ’रदैलो र छ’हारीमा नै ब’स्न रु’चाउने सा’दा जीवन उच्च विचारका क’र्तव्यनिष्ट व्यक्तिलाई मन्त्रीका रूपमा ल्याउन स’किए सरकार छोटो समयमा नै सफ’ल हुने राजनीतिक वि’श्लेषकको सुझाव छ । याे खबर राजधानी दैनिकमा छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed