मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सरकारले काम ग’रेन भन्नेलाई भन्दिनु, ८० हजार बन्दा बढि नेपाल झिकाइएको छ= प्रम ओ’लि

कोभिड–१९ को विश्वव्यापी म,हामा,रीका कारण विभिन्न देशमा अल`पत्र परेका ८० हजारभन्दा धेरै नेपाली स्वदेश फर्किएका छन्। कोभिड–१९ सङ्`कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार ।

शनिबारसम्म ३२ मुलुकबाट ८० हजार १६ जना नेपाली स्वदेश फर्किएका हुन्। मुलुक फर्कनेमा सबैभन्दा बढी संयु`क्त अरब इमिरेट्स युएइबाट २३ हजार २३७ जना छन् भने सबभन्दा कम श्रीलङ्काबाट पाँच जना रहेका छन्।

उनीहरु अधिकां`श रोजगा`रीका लागि र केही अध्ययन, तालिम प्रशिक्षण, उपचार र परिवारिक भेटघाटका सिलसिलामा विदेश गएका हुन्।केन्द्रका अनुसार हालसम्म साउदी अरेबियाबाट १२ हजार ३८१, मलेशियाबाट ।

११ हजार ६५१, कतारबाट ११ हजार १५०, कुवेतबाट आठ हजार ४७८, जापानबाट एक हजार ७५४, दक्षिण कोरियाबाट एक हजार ४४७, ओमनबाट एक हजार ३२५, बहराइनबाट एक हजार २७४, अष्ट्रेलियाबाट एक हजार ९१ जना आएका छन्।

यो पनि पढ्नुहोश :सामान्यतः सुन्तला फल्ने ‘सिजन’ कात्तिक, मङ्सिरमा हुन्छ तर बर्खायाम सकिनसक्दै बागलुङका अगु`वा कृषक टोपबहादुर खड्का भने सुन्तला बगानमा फलेका सुन्तला बिक्री गर्न थाल्नुभएको छ ।

बागलुङ नगरपालिका–८ सिगानामा खड्काले परी`क्षणस्वरूप लगाएको बेमौसमी सुन्तलाले असोजमै राम्रो फल दिन शुरु गरेपछि अहिले उहाँ उत्सा,हित बन्नुभएको छ।

खड्काले पाँच वर्षअघि मात्रै झण्डै १०० बेमौसमी जातका सुन्तलाका बिरुवा लगाउनुभएको थियो। गतवर्ष पाँच सात वटा रुखमा सुन्ताल फले पनि अहिले झण्डै १५ रुखमा सुन्तला पाकेका छन्।

अहिले पाकेका सुन्तला उन्सु जातका भए पनि यशोधा र पोङ्कान भने एक महिनापछि पाक्नेछन्।फो`होरपरा`र यही समयममा उन्सु मात्रै १५/२० केजी सुन्तला बिक्री गरेको थिएँ, अहिले यसको उत्पादन बढेको छ ।

खड्काले भन्नुभयो “अब एक–एक महिनाको फरकमा यशोधा र पोङ्कान जातको सुन्तला पाक्नेछन्, सिगानामा बेमौसमी जातको सुन्तला सफल भयो, अब यसको खेती वि`स्तार गरिनेछ। खड्काका बेमौसमी सुन्तलाको सानो ।

रुख भएका का,रण एक बोटमा बढीमा १०० दाना मात्रै लाग्ने गर्दछ। प्रतिकिलो रु १५० मा बिक्री हुने खडकाको भनाइ छ। सुन्तलाका सानो बोटमा लटरम्म सुन्तला पाक्न थालेपछि कृषक खड्काले बिक्री गर्न थाल्नुभएको छ।

चार दशकदेखि व्यावसायिक सुन्तला खेती गर्दै आउनुभएका खड्काले नयाँ जातको सुन्तलाले राम्रै उत्पादन दिन थालेको बताउनुहुन्छ। पाँच वर्षअघि कृषि अनुस,न्धान केन्द्रबाट ल्याइएका करिब १०० सुन्तलाका बोटमा लटरम्म फल लागेपछि उहाँ उत्सा,हित हुनुहुन्छ।

मैले परीक्षणका लागि मात्रै १०० बोट सुन्तला लगाएको थिएँ, परीक्ष,ण सफल भयो अब यसको व्यावसायिक उत्पादनका लागि बगैँचा विस्तार गर्ने योजनामा छु, खड्काले भन्नुभयो। कृषिमा नयाँ काम गर्नुपर्छ ।

भन्ने मा,न्यता राखेर उत्तिकै मेह,नत गर्नुहुने खड्काले कीर्तिपुरस्थित कृषि अनुसन्धान केन्द्रबाट विभिन्न जातका सुन्तलाका बिरुवा ल्याएर परीक्षणका लागि लगाउनुभएको थियो।नेपालमा अधिकां,श कात्तिक मङ्सिरमा पाक्ने सुन्तलाका जातको खेती गरिँदै ।

आएकोमा खड्काले भदौ असोजमै पाक्ने जापानी जातका सुन्तला लगाउनुभएको हो। व्यावसायिक उत्पादन गर्न सके बेमौसमी सुन्तलाको मूल्य अन्य सुन्तलाको तुलनामा तेब्बर पर्ने खड्काले बताउनुभयो।

चालिस वर्षदेखि स्थानीय तथा कात्तिक मङ्सिरमा पाक्ने सुन्तलाको खेती गर्दै आउनुभएका खड्काले हालसम्म १४ प्रजातिका सुन्तलाका विरुवा लगाउनुभएको छ। उहाँसँग झण्डै १० रोपनी जग्गामा मौसमी सुन्तला खेती रहेको छ।

मौसमी र बैमौसमी सुन्तला उ’त्पादनसँगै किबी, अलैँची, तरकारीको समेत खेती गर्दै आउ’नुभएका खड्का बागलुङकैै अगुवा कृषकका रुपमा चिनिदै आउनुभएको छ। बाह्रै महिना सुन्तला उत्पादन गर्ने गरी बेमौसमी सुन्तलाका बिरुवा विस्तार गरिरहेको खड्काको भनाइ छ।कास्की खबर बाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?