मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

डा. केसीको जीवन रक्षा’को माग गर्दै कपिल’वस्तुमा यस्तो प्रदर्शन,हेर्नुहोस।

कपिलवस्तु : चिकित्सा क्षेत्रमा सर्वसा`धारणको पहुँ`च र सुधा`रको मा`ग गर्दै आ`मरण अनश`नरत डा.गोविन्द केसीको जी`वन र`क्षाको मा`ग गर्दै युवाहरुले धर्ना तथा प्रदर्शन गरेका छन् ।

डा.गोविन्द केसी समर्थन समूहको आयो`जनामा जिल्लाको वा`णगंगा नगरपालिकाको जितपुर चौकमा सोमबार बिहान ८ बजेदेखि युवाहरुले शा´न्तिपू´र्वक ध´र्ना तथा प्रदर्शन सुरु गरेका हुन् ।

अनश`नरत डा. केसीको अवस्था दिनप्रति´दिन बिग्रिदै गएको भन्दै युवा विद्यार्थीले चि´न्ता व्य´क्त गरेका छन् । धर्ना कार्यक्रमको करिब २० जना युवाले सा`मूहिक ने`तृत्व गरेका छन् ।

सरकारले डा. केसीको जीवन र`क्षाको ग्यारेन्टी नगर्दासम्म धर्ना तथा प्रद`र्शन का`र्यक्रम दैनिक रुपमा संचा`लन गरिने आ`न्दोलन`रत अगुवा युवा च`न्द्रका`न्त पोख्रेलले बताए । युवाहरुको ध`र्ना तथा प्रदर्शनप्रति स्थानीय विभिन्न संघ संस्थाहरुले समेत ऐ`क्यव`द्धता जनाएका छन् । अन्नपूर्ण पोस्ट बाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?