मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

काम गरेको पैसा नदिए पछि पत्रकार स’त्याग्रहमा ,के हुँदै छ?खै संबंधित पक्ष?,हेर्नुहोस।

काठमाण्डौ’ ना’गरिक दै’निका प’त्रकार सुविद गुरागाई ४ दिन देखि सत्याग्रहमा बसेका छन्।नागरिक दैनिकलाई चे’तावनी दिदै १५ दिन भित्र सबै पत्रकारको रकम भुक्तानी नगरे अामरण अनसन बस्ने भनिरहेका छन।

यो के दिन अाईपर्यो फेरि श्रमजिवि प’त्रकारको ऐ’न कानुन छ। त्यहि ऐन पूर्ण का’र्यान्वायनको माग राख्दै ना’गरिक दै’निकका पत्रकार गुरागाईसत्’याग्रहमा बसेका हुन्। सुविद गुरागाई ना’गरिकमा का’र्यरत श्र’मजिवी प’त्रकारहरुको पुरानो रमक (बाँकी ब’क्यौता चुक्ता गरेर पहिले जस्तै गरि नि’यमित रुपमा मै’नावारी तलब दिनुपर्ने माग राख्दै असोज ५ देखि स’त्याग्रहमा बसेका छन्।

प’त्रकार गुरागाईको स’मर्थन गर्दै अमृत भादगाँउले सहित ४ जना सनत रापकोटा, श्याम राई, डुुक्पा छिरिङ, उत्तम ओझा, रा’जधानी को सुन्धारास्थित ना’गरिक दैनिक अफिस अगाडी ध’र्नामा बसेका छन्। ना’गरिक दै’निकले ३ महिना देखि तलब नदिएको कारण अाँफूहरु स’त्याग्रहमा बसेको ब’ताएका छन।

ना’गरिक दै’निकले पाँच दिन भित्र अाफ्नो पा’रिश्रमिक नदिए अा’मरन अ’नसन बस्ने चे’तावनी दिएका छन। उनिहरुको माग पुरानो बाँकी सबै रकम दिनु पर्ने श्र’मजिवी प’त्रकार ऐन पुर्ण का’र्यन्वयन गर्नु पर्ने स’रकारले तोकेको पा’रिश्रमिक दिनु पर्ने लगायतका मागहरु छन्।

श्र’मजिवी प’त्रकारलाई कोरोना कहरको बा’हना बनाएर अ’नाअावश्यक दुख दिन बन्द गर्नु पर्ने र ६ महिना प’रिक्षणकाल पुगेको पत्रकारहरुलाई अनिवार्य स्थायी हुुनुपर्ने लगाएतका मागहरु रहेका छन।

पत्रकार सुविद गुरागाईको बाँकी रहेको भुक्तानी रकम १ लाख ८२ हजार ५ रुपैया रकम भुक्तान गरेको छ तर उनले अाफूँले मात्र रकम पाएर नहुने अाफ्ना साथीहरुको पनि पाउनुपर्ने यो ब्यवस्थापकको अ’नसन तु’हाउने चाल हुनसक्ने भन्दै अन्य प’त्रकारले पाउनु पर्ने रकम नपाए सम्म अ’नसन जा’री राख्ने भनेका छन।मेरोदेश न्युज बाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?