मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

दुर्गा प्रसादको शव्द,प्रविन बेडवालको स्वर तथा प्रतिशा र नवराज अभिनित ‘मुटु भित्रै राख्छु तिमिलाई’को भिडियो सार्वजनिक,हेर्नुहोस।

1 min read

काठमाण्डौं।गीत’कार दुर्गा प्रसाद कडरियाको शब्दमा अर्को गीतको भिडियो सार्वजनिक भएको छ ।गायक तथा नेपाला आईडल सिजन -३ का विजेता प्रविन बेडवालको स्वरमा स’जिएको सु’मुधुर गीत ‘मुटुभित्रै राख्छु तिमिलाई’ बोलको गी’तको भि’डियो “दुर्गा प्रसाद कडरिया” ना’मक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । रमेश कडरियाको संगित रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका छन ।

प्रतिशा रिजाल र नवराज सिङ्ग खड्काको अभिनय रहेको भिडियोलाई रिकेश ब’ज्राचार्यले निर्देशन गरेका छन भने सम्पा’दन रिकेश रेग्मिको रहेको छ तथा छा’यांकन बिस्वास श्रेष्ठ र कोवल विश्वासले ग’रेका हुन ।

दिन दुखीहरुको सेवामा निकै त’ल्लिन भएर लाग्दै आएका समाजसेवी तथा गीतकार दुर्गा प्रसाद कडरियाको रचनामा थुप्रै चर्चित गायक गायिकाले अने’कौं म्युजिक भिडियोमा स्वर दिएका छन ।

सम्पुर्ण टिमलाई नै हा’र्दिक बधाई एवम् स’फलताको लागि का’मना गर्दै अन्य दिनहरुको निम्ति पनि अग्रिम रुपमा सुभका’मना व्यक्त गर्दछौं “मेचीमहाकाली परिवार”।भिडियो हेरि आ-आफ्नो अमुल्य प्रतिक्रिया साथै सल्लाह सुझाव दिदैं थप हौसलाको निम्ति शेयर गरिदिनुहोला :

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?