मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

को.रोना रो.कथाम र उपचारका लागि चन्द्रागिरि नगरपालिकाको दुई करोड २७ लाख ख’र्च,हेर्नुहोस।

काठमाण्डौं– चन्द्रागिरि नगरपालिकाले को’रोना सङ्क्र’मण, रो’कथाम, नि’यन्त्रण र उ’पचारका लागि रु दुई करोड २७ लाख खर्च गरेको छ ।

काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले विश्वव्यापीरूपमा फै’लँदै गएको कोभिड–१९ का कारण नेपाल स’रकारले ब’न्दाबन्दी गरेपछि क्वा’रेन्टाइन निर्माण, स्वा’स्थ्य सामाग्री खरीद, राहत वितरणलगायतका शीर्षकमा हा’लसम्म उक्त रकम खर्च गरेको हो ।

नगरपालिकाका प्रमुख घ’नश्याम गिरीले कोभिड–१९ को स’ङ्क्रमण, रो’कथाम, नि’यन्त्रण र उप’चारका लागि रु दुई करोड २७ लाख १६ हजार ९५९ खर्च भएको जानकारी दिनुभयो।

नगरपालिकाले विभिन्न वडाका गरिब, विपन्न परिवारलाई राहत वितरणका लागि रु एक करोड ६४ लाख ३१ हजार, स्वाव परीक्षण, औ’षधि खरिद, स्प्रे, प्रचार–प्रसार, एम्बुलेन्स सञ्चाल’नका लागि रु ४० लाख ८१ हजार, क्वा’रेन्टाइन नि’र्माण तथा व्यवस्थापनका लागि रु २२ लाख तीन हजार खर्च गरेको छ ।

चन्द्रागिरिले नगर’पालिकाभित्रका विभिन्न विद्यालयमा क्वारेन्टाइन कक्ष निर्माण गरेर को’रोना सङ्क्र’मितलाई राख्दै आएको छ ।चन्द्रागि’रिलाई को’रोना स’ङ्क्रमण, रो’कथाम, नि’यन्त्रण र उ’पचारका लागि वा’ग्मती प्रदेशले रु १२ लाख र नगरस्तरीय विप_द् व्यवस्थापन कोषमा रु ११ लाख ७४ हजार सहयोग भएको थियो । बाँकी रकम नगरपालिकाले आफ्नै कोषबाट खर्च गरेको हो ।

नगरपालिकामा सोमबार छ को’रोना स’ङ्क्रमित थपिएसँगै को’रोना सङ्क्र’मितको सङ्ख्या ३९० पुगेको छ । तीमध्ये २७६ जना डिस्चार्ज भइसकेका छन् । बाँकी सक्रिय सङ्क्र’मितमध्ये २५ जना अ’स्पताल आइसोलेसन र ८५ जनाको होम आइसोलेसनमा रा’खेर उ’पचार भइरहेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिनुभयो

हालसम्म चन्द्रागिरिमा को’रोना स’ङ्क्रमणबाट चारजनाको मृ’त्यु भइसकेको छ । चन्द्रागिरिले को’रोना स’ङ्क्रमणबाट सिकिस्त भएका बिरा’मीलाई सशस्त्र प्र’हरी बल अस्पताल बलम्बु र मनमोहन अस्पताल दहचोकमा राखेर उप’चार गराउँदै आएको छ ।

चन्द्रागिरि वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो । उक्त नगरपालिकामा १५ वडा रहेका छन् । उपत्यकाका अरु नगरपालिकाको तुलनामा चन्द्रागिरिमा को’रोना सङ्क्र’मितको सङ्ख्या कम रहेको छ ।न्युज२४ बाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?