मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

‘गरिब देशमा ५ डलरमा को’रोना टेस्ट कि’ट उपलब्ध हुन्छ’: WHO,यो सम्भव होलात?,हेर्नुहोस।

काठमाडौँ । विश्व स्वा’स्थ्य संगठन ९डब्लुएचओ० ले आगामी ६ महिनामा भित्र १२० मिलियन नमुना परिक्षण गरिने घोषणा गरेको छ ।डब्लुएच’कोका प्रमुख टेड्रोस अढानोम गेब्रेये’ससले यस बारेमा जानकारी दिदै गरिब मुलुकहरुका लागि ५ डलरमा कोरोना टेस्ट किट उपलब्ध गराउने समेत बताए ।

उनले टेस्ट मार्फत बढी’रहेको कोरोना माहामारी न्यूनिकरण हुनसक्ने बताए ।अहिले स्वाब कलेक्सन र नतिजा आउने समयका धेरै लागेका कारण कोरोना फैलिने प्रमुख कारण बनेको बताउदै य’सले को’रोना संक्र’मण फै’लिन रोक्ने बताएका छन् ।

डब्लुएचओका प्रमुख गेब्रेयससले यसका लागि औषधि निर्माण कम्पनी अब्बोट र ए’सबि बायोसेनसोर र बिल मेलिन्डा गेट्स फाउन्डेसनले सहयोग गर्न सहमत भएको बताएका छन् ।यस सहमति अनुसार विश्वका अहिले कोरोना महामारीको चपे’टामा आएका १३३ देशमा १२० मिलियन परिक्षण गरिने भएको छ ।

एक मिनेटमा नतिजा आउने भनिएपनि १५ मिनेट देखि आधा घण्टासम्म य’सले नतिजा दिने गेब्रेयसासले बताएका छन् ।यस टेस्ट किटलाई ५ अमेरिकी डलरमा उपलब्ध गराउने सहमति भएको उनले जानकारी दिएका छन् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?