मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

बामदेव गौतमविरु,द्ध सर्वोच्च अदा,लतमा परेको रिटको सुनुवाई शुक्रबारलाई सर्‍यो,के भन्नुहुन्छ तपाईं?

काठमाण्डौं।सर्वोच्च अ,दालतमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णयविरु,द्ध परेको रि,टको सुनुवाई शुक्रबारलाई सरेको छ।

सर्वोच्चको सं,वैधानिक इ,जलासको पूर्ण इजलासमा बुधबार (आज) रि,ट निवेदक र वि,पक्षी दुबैपक्षबाट बहस भएको छ । तर, अझै पनि का,नून व्यवसायीहरुले बहस गर्ने क्रम नसकिएका कारण शुक्रबारसम्मलाई सरेको बताइएको हो ।

सुनुवाई नसकिएको कारण रि,टको सुनुवाई शुक्रबारसम्म सरेको सर्वोच्चले जनाएको छ । स,रकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्नुभएको थियो ।तर, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले उक्त मनोनयन बदर गर्न माग गर्दै सर्वोच्चमा रि,ट दा,यर गरेका थिए ।

बुधबार (आज) प्रधानन्याया,धीश चोलेन्द्रशमशेर जबरा, न्याया,धीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद ख’तिवडाको पूर्ण इ,जलासमा नि,वेदनको माग बमोजिम अन्तरिम आदेश जारी गर्ने/नगर्नेबारे बहस भएको बताइएको छ ।

यता रि,ट निवेदकका तर्फबाट भने वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, दिनेश त्रिपाठी, हरि उप्रेती, पंकज कर्णलगायतले बहस गरेका थिए । त्यस्तै, सर,कारी पक्षबाट महान्यायाधीव,क्ता अग्नि खरेलले बहस गरेका थिए ।न्युज २४ बाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?