मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

मोबाइल चार्जमै राखेर भिडियो हेर्दा करेन्ट लागेर युवकको मृ`त्यु,दु:खद खबर😥 भावपुर्ण श्रद्धाञ्जली 😥

रोल्पा– मोबाइल चार्जमै राखेर भिडियो हेर्दा करेन्ट लागेर बिहीबार यहाँ एक युवकको मृ`त्यु भएको छ । रोल्पाको सुलिनस्मृ`ति गाउँपालिका–१ घोडागाउँका ४३ वर्षीय भरत नेपालीको ज्या`न गएको हो ।

खाना खाएर छिमेकीको घरमा गएका नेपालीले मोबाइल चार्जमा राखेर भिडियो हेरिरहेका बेला एक्कासी करेन्ट लागेर ग`म्भीर घा`इते भएका नेपालीको उप`चारका लागि प्यूठान लैजाँदै गर्दा मृ`त्यु भएको जिल्ला प्र`हरी कार्या`लयका सूचना अधिकारी प्र`हरी निरीक्षक शङ्कर खड्काले जानकारी दिए ।

भारतमा म`जदु`री गर्ने नेपाली को`रोनाका का`रण रोज`गारी गु`मेपछि केही महिनाअघि मात्र घर फर्किएका थिए । रातोपाटि बाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed