मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

१८ दिनको लामो उपचारपछि वरिष्ठ पाइलट विजय लामा कोरोनामुक्त,भन्छन् खेलाँची नगरौं,हेर्नुहोस।

काठमाडौं। नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा कोरोनामु`क्त हुनुभएको छ।

गत भदौ २९ गते कोरोना पुष्टि भएपछि ललितपुरस्थित स्टार अस्पतालमा भ`र्ना हुनुभएका वरिष्ठ पाइलट लामा १८ दिनको लामो उपचारपछि विहीबार डिस्चार्ज हुनुभएको हो।

उहाँले कोरोनावि`रुद्धको लडाईंमा आफूलाई साथ दिने नर्स तथा डाक्टरहरुको उच्च प्र`शंसा गर्दै आफ्नो स्वास्थ्य ला`भका लागि कामना गर्ने सबैलाई आभार व्यक्त गर्नुभएको छ ।

त्यस्तै उहाँले सकारा`त्मक सोचका साथ सक्रिय भइरहन सबैलाई आ`ग्रह पनि गर्नुभएको छ । न्युज२४ बाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed