मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

पुर्व स्वास्थ्य मन्त्री एवम् कांग्रेसका जुझारु नेता गगन थापालाई पनि को’रोना सं’क्रमण पुष्टि!

1 min read

काठमाडौं । नेपाली कांग्रेसका नेता एवंम पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको उनेले ट्विट मा’र्फत जानकारी गराएका छन् ।

कांग्रेसले १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका लागि नेताहरुको पी’सीआर टेष्ट गरेको थियो । त्यसमा केही नेतालाई संक्रमण पुष्टि भएको हो ।

त्यस सँग उनले पनि परिक्ष’ण गराएका थि’ए । उनको त्यो खबरदारी यो संक्रमणले रोकिन्न । उनी लगायत सम्पुर्ण प्रती स्वास्थ्य लाभको कामना गर्दछौं ।

थापाले यस्तो लेखेका छन् : “असाेज १५ गते पार्टी कार्यालयमा भएकाे PCR परीक्षणमा मलाई काेभिड संक्रमण देखिएको जानकारी पाएँ।

मेरो स्वास्थ्य अवस्था सामान्य छ।अहिले म घरमै आइसोलेसनमा छु।यस बि’चमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै स’मस्या आ_एमा स्वास्थ्यकर्मीसंग प’रामर्श गर्नुहुन अ’नुरोध गर्दछु।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?